बेचैन संसारमा विश्राम

बेचैन संसारमा विश्राम

सारांश

तनाव र अत्यधिक परिश्रमले धेरै मानिसहरूलाई अकालमै चिहानमा पुर्‍याउँछ। तर सृष्टिमा परमेश्‍वरले तनावको समस्याको समाधानको उपाय अर्थात् एउटा विश्रामको दिन रच्‍नुभयो। यो पवित्र दिन एउटा आशिष्‌का निम्ति बनाइएको थियो ताकि मानिसहरूले आफ्ना कामबाट विश्राम लिन र परमेश्‍वरसँग समय बिताउन सकून्। दुर्भाग्यवश, परमेश्‍वरले मानिसहरूलाई यो सम्झने आदेश दिनुभए तापनि धेरै जसोले यो विशेष दिनको बारेमा बिर्सेका छन्, र धेरैले यो दिन हस्तान्तरण गर्नुहुने सृष्टिकर्तालाई पनि बिर्सेका छन्।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publication

उपलब्ध भाषाहरूको सङ्ख्या

16 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover