के तपाईंलाई चमत्कार आवश्यक छ?

के तपाईंलाई चमत्कार आवश्यक छ?

सारांश

परमेश्‍वरले आफ्ना मानिसहरूलाई सबैभन्दा बढी आवश्यक भएकै समयमा अचम्मलाग्दा कामहरू गर्नुभएको कुराको लामो इतिहास छ। बाइबलले हामीलाई पूरा भएका भविष्यवाणीहरू, निको भएका व्यक्तिहरू, र प्रार्थनाको जवाफमा मात्र आउन सक्ने अचम्मका घटनाहरूको बारेमा धेरै कथाहरू बताउँछ। बाइबललाई परमेश्‍वरको अपरिवर्तित वचनको रूपमा हामीले विश्‍वास गर्न सक्ने केही कारणहरू प्रदान गर्दछ र आफैले कसरी अचम्मलाग्दो काम माग्‍न परमेश्‍वरकहाँ पुग्‍न सक्नुहुन्छ भन्‍ने कुरा यस पर्चाले बताउँछ।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publication

उपलब्ध भाषाहरूको सङ्ख्या

12 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover