परमेश्‍वरका मानिसहरूको लागि न्याय

परमेश्‍वरका मानिसहरूको लागि न्याय

सारांश

शताब्दीयौँदेखि यहूदीहरूले योम किप्पुर भनिने चाड मनाउँदैआएका छन्। अन्तमा परमेश्‍वरका जनहरूको लागि न्याय हुनेछ भन्‍ने कुरा यस चाडले हामीलाई याद दिलाउँछ। तर यो विधिको अर्थ बिर्सन वा न्यायमा हामीलाई सफल गराउन धार्मिक पहिचानमा भर पर्न सजिलो छ। यद्यपि, यो पर्चाले हामीलाई सम्झाउँछ कि न्यायचाहिँ परमेश्‍वरलाई भेट्न र उहाँको अगाडि हाम्रो हृदय तयार पार्नको लागि एक गम्भीर निमन्‍त्रणा हो।

प्रकार

पर्चा

प्रकाशक

Sharing Hope Publication

उपलब्ध भाषाहरूको सङ्ख्या

5 भाषाहरू

पृष्ठ सङ्ख्या

6

डाउनलोड

हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्‍नुहोस्

नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्‍नुहोस्!

newsletter-cover