Shqipاَلْعَرَبِيَّةُঅসমীয়াবাংলা简体字正體字ČeštinaNederlandsEnglishÈʋeFrançaisFulfuldeGaroDeutschHausaעבריתहिन्दीIgboIndonesiaItaliano日本語Tamaziɣtಕನ್ನಡKhasiភាសាខ្មែរ한국어سۆرانیພາສາລາວMelayuമലയാളംमराठीмонголMooréनेपालीپښتوفارسیPolskiPortuguêsРусскийကညီကျိာ်ᱥᱟᱱᱛᱟᱲᱤසිංහලAf-SoomaaliEspañolBasa SundaKiswahiliТоҷикӣதமிழ்తెలుగుไทยབོད་སྐད་TürkçeAkan-TwiУкраїнськаئۇيغۇرTiếng ViệtWollofYorùbá
न्यायको दिनमा निडर
सारांश
न्यायको दिनको बारेमा सोच्दा धेरै मानिसहरूको हृदयमा डर उत्पन्न हुन्छ। त्यो अन्तिम न्यायको दिनमा हामी सुरक्षितसाथ पार हुनेछौं भनेर हामी कसरी निश्चित हुन सक्छौं त? जसरी सांसारिक अदालतमा वकिलले हाम्रो मुद्दाको पक्षमा वकालत गर्दछ त्यसरी नै त्यो न्यायमा हाम्रो पक्षमा मध्यस्थता गर्ने एक व्यक्ति वा अधिवक्ता हामीलाई दिनुहुन्छ भनी परमेश्वरले भन्नुभयो। यो पर्चाले हामीलाई यस अधिवक्तासँग परिचय गराउँदछ र आगामी न्यायको बारेमा सोच्दा कसरी आश्वासन पाउने भन्ने कुरा यसले सिकाउँछ।
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publication
उपलब्ध भाषाहरूको सङ्ख्या
16 भाषाहरू
पृष्ठ सङ्ख्या
5
डाउनलोड
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!
तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications