Shqipاَلْعَرَبِيَّةُঅসমীয়াবাংলা简体字正體字ČeštinaNederlandsEnglishÈʋeFrançaisFulfuldeGaroDeutschHausaעבריתहिन्दीIgboIndonesiaItaliano日本語Tamaziɣtಕನ್ನಡKhasiភាសាខ្មែរ한국어سۆرانیພາສາລາວMelayuമലയാളംमराठीмонголMooréनेपालीپښتوفارسیPolskiPortuguêsРусскийကညီကျိာ်ᱥᱟᱱᱛᱟᱲᱤසිංහලAf-SoomaaliEspañolBasa SundaKiswahiliТоҷикӣதமிழ்తెలుగుไทยབོད་སྐད་TürkçeAkan-TwiУкраїнськаئۇيغۇرTiếng ViệtWollofYorùbá
पहिचानको स्वतन्त्रता
सारांश
सामाजिक अनुसन्धानले “धार्मिक गहिरो संरचनाहरू” भनिने कुराको सङ्केत गर्छ, जसमा तिनीहरू पूर्ण रूपमा धार्मिक नभए पनि मानिसहरू स्वाभाविक रूपमा अलौकिक अनुभवहरूको लागि उत्सुक हुन्छन्। हामी सबैले कुनै कुराको वा कुनै व्यक्तिको आराधना गर्छौं—अनि यसो गर्नुचाहिँ एउटा मानव अधिकार हो जुन हाम्रो पहिचानको एउटा आधारभूत भाग बन्छ। आराधना स्वतन्त्र रूपमा रोजेको हुनुपर्छ र कहिल्यै जबरजस्ती गराइएको हुनुहुँदैन। यद्यपि, यो पर्चाले धार्मिक आराधना जबरजस्ती गराउने खतराको विषयमा वर्णन गरेको छ, जुन कुरा चाँडै हुन्छ भनी भविष्यवाणी गरिएको छ।
प्रकार
पर्चा
प्रकाशक
Sharing Hope Publication
उपलब्ध भाषाहरूको सङ्ख्या
9 भाषाहरू
पृष्ठ सङ्ख्या
6
डाउनलोड
हाम्रो समाचार पत्र पाउनको लागि सदस्य बन्नुहोस्
नयाँ प्रकाशनहरू उपलब्ध हुँदा थाहा पाउने पहिलो व्यक्ति बन्नुहोस्!
तपाईंको श्रोता वर्ग खोज्नुहोस्
विशेष प्रकाशनहरू
© 2023 Sharing Hope Publications